दैनिक बचत योजना सदस्यहरूलाई सानो रकम नियमित रूपमा बचत गर्न प्रेरित गर्दछ। यसले वित्तीय अनुशासन सिर्जना गर्छ र छोटो समयमै अपेक्षित लक्ष्य पूर्ति गर्न सहयोग पुर्याउँछ। दैनिक बचतले सदस्यलाई आपतकालीन खर्च वा व्यक्तिगत आवश्यकताका लागि तयारी गराउँछ।
Home » Saving Plans » दैनिक बचत